बलिउड अभिनेता अमिताभ बचनलाई कोरोना भाईरस संक्रमण पुष्टी

0
13

बलिउड अभिनेता अमिताभ बचनलाई कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

उनले आफैले एक ट्विट गर्दै आफुलाई संक्रमण भएको पुष्टी गरेका हुन् ।

उनले आफ्नो परिवार र स्टाफको पनि परिक्षण भएको र रिपोर्ट आइनसकेको बताएका छन् । साथै पछिल्ला १० दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई परिक्षण गर्न समेत उनले सुझाएका छन् ।
साथै उनका छोरा तथा अभिनेता अभिषेक बचनलाई पनि लक्षण देखिएको र अस्पताल भर्ना गर्ने तयारी गरिएको बताइएको छ ।

अमिताभ बचनकाे अहिले मुम्बइको नानावती अस्पतालमा उपचार भैरहेको छ ।

LEAVE A REPLY