अजय देवगणको क्राइम थ्रिलर वेवसिरिज लालबजारको प्रदर्शनी मिती तय

0
105

बलिउड अभिनेता तथा निर्माता अजय देवगणको बंगली क्राइम थ्रिलर वेवसिरिज लालबजारको प्रदर्शनी मिती सार्वजनिक भएको छ।

लालबजारको ट्रेलरसँगै यसको प्रदर्शनी मितिसमेत सार्वजनिक गरिएको हो। जुन १९ मा यो सिरिज जी-५ मा ट्रिमिङ हुनेछ।

अजय देवगणले आफ्ना सामाजिक सञ्जालमार्फत लालबजारको पोस्टर सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा लालबजारले राम्रो प्रतिक्रिया पाइरहेको छ।

लालबजारको पोस्टर सार्वजनिक गर्दै अजयले लेखेका छन, ‘हुन त यो क्राइन वेब सिरिज क्राइमको वरिपरि घुम्छ। यसमा पुलिसको मानवीय भावनालाई पनि देखाइएको छ। यसमा दर्शकलाई उनीहरुको जिंन्दगीका बारेमा केही नयाँ देख्न पाइनेछ।

LEAVE A REPLY