ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल

0
32

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अहिल छलफल भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए।

‘सचिवालय बैठकलगत्तै शेरबहादुर देउवा आउनुभएको हो, दुईजना अध्यक्ष र उहाँबीच छलफल गरिरहनु भएको छ,’ बजगाईँले भने।

LEAVE A REPLY