कपिलवस्तुमा आज १७ जनामा कोरोना पुष्टि

0
167

कपिलवस्तुमा आज(मंगलबार) थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार योसँगै जिल्लामा संक्रमितको संख्या ३३४ पुगेको छ।

मंगलबार नयाँ पुष्टि हुनेमा शिवराज नगरपालिकाका १५ जना रहेका छन। यस्तै वाणगंगा नगरपालिकाकाका र महाराजगन्ज नगरपालिकाका १-१ जना रहेका छन।

जिल्लामा ३४ जना निको भएर घर फर्किसकेका छन।

LEAVE A REPLY