चर्चित गायक एड सिरनकी श्रीमतीले जागिर छाडेर खेती गर्ने

0
26

विश्व चर्चित बेलायती गायक एड सिरनकी श्रीमतीले शहरको जागिर छाडेर खेती गर्ने भएकी छिन्।

२८ वर्षकी चेरी सिबोर्न–सेरिनले सन् २०१४ देखि इन्टरनेसनल फर्म डिलियोट कम्पनीमा काम गर्दै आएकी थिइन्।

क्याम्ब्रिज युनिभर्सिटीबाट दिगो व्यापारमा स्नातोकोत्तर हासिल गरेकी चेरीले अब फलफुल र तरकारी खेती गर्ने बेलायती संचारमाध्यले जनाएको छ।

एड सिरनले सेप अफ यू, पर्फेक्ट, आइ डोन्ट केयरजस्ता विश्व चर्चित गीतहरु गाएका छन्। एजेन्सी

LEAVE A REPLY