टेलिभिजन स्टार साइमनको मोटरसाइकल दुर्घटनामा परी ढाड भाँचियो

0
43

बेलायतका चर्चित टेलिभिजन स्टार साइमन कावेलको मोटरसाइकल दुर्घटनामा परेर ढाड भाँचिएको छ।

६० वर्षका कावेलको यतिबेला अमेरिकी अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ।

कावेल एक्स–फ्याक्टर तथा ब्रिटेन गट ट्यालेन्टजस्ता कार्यक्रमको जजको भूमिकाबाट चर्चित बनेका छन्।

हाल उनी अमेरिकामा बस्दै आएका छन्। एजेन्सी

LEAVE A REPLY