नेपाल राष्ट्र बैंकले बुधबार सबै विदेशी मुद्राको भाउ घटे

0
83

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सबै विदेशी मुद्राको भाउ घटेको जनाएको छ

आज बुधबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा रहेको छ ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

त्यस्तै बुधबार ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ८२ पैसा छ भने यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरि मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा र कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा पुगेको छ ।

त्यस्तै कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८४ पैसा छ भने
बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०९ पैसा रहेको छ ।

LEAVE A REPLY