प्रधानमन्त्री ओली र श्रीलंकाका समकक्षी राजापक्षबीच फोनवार्ता, चुनाव जितेकोमा बधाइ, शुभकामना

0
45

श्रीलंका पोजुजना पार्टी (एसएलपीपी) ले चुनावमा ठूलो विजय हासिल गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका प्रधानमन्त्री महिन्द राजापक्षलाई फोन गरी बधाइ दिएका छन्।

राजपक्षलाई फोन गरी आफूले नेपाली जनता, सरकार र आफ्नै तर्फबाट बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको ओलीले बताएका छन्।

LEAVE A REPLY