‘महानायक’ प्रकरणमा प्रियंका कार्कीको प्रतिक्रियाः कृपया चरित्र हत्या नगरिदिनुस्

0
52

टेलिभिजन अन्तर्वाताका क्रममा अभिनेता राजेश हमाललाई ‘महानायक हो र!’ भनेपछि व्यापक आलोचना खेपिरहेकी कलाकार दीपाश्री निरौलाका पक्षमा नायिका प्रियंका कार्कीले पनि आफ्नो मत प्रकट गरेकी छन्।नायिका कार्कीले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै एउटा गलत बोली वा तर्कले कोही व्यक्तिको चरित्रमै दाग लगाइदिनु राम्रो नभएको बताएकी हुन्।

LEAVE A REPLY