लाइपजिग पार्डाबोनसँग बराबरीमा रोकियो

0
59

काठमाडौंः जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिग पार्डाबोनसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा लाइपजिग पार्डाबोनसँग १–१ को बराबरीमा रोकिएको हो ।

लाइपजिगका लागि पाट्रिक स्चिच्कले एक गोल गरे । यस्तै, पार्डाबोनका लागि क्रिस्टियन स्ट्रोडिकले एक गोल गरे ।

खेलको २७ औं मिनेटमा पाट्रिकले गोल गर्दै लाइपजिगलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ९० औं मिनेटमा स्ट्रोडिकले गोल गर्दै पार्डाबोनलाई हारबाट जोगाए ।

त्यसअघि ४३ औं मिनेटमा डायोट उपमेकानोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लाइपजिग १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै लाइपजिग ३० खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको

LEAVE A REPLY