शनिबार, फाल्गुन १९, २०८०
Saturday, March 2, 2024

५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ

काठमाडौंः काठमाडौं महानगरपालिका–७ स्थित कुमार डंगोलको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चाबहिल बस्ने ३७ वर्षीय राज कुमार डंगोल समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई नगद ३७ हजार ३ सय ३० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x