शनिबार, फाल्गुन १९, २०८०
Saturday, March 2, 2024

इजरायलबाट २५३ जना नेपाली विद्यार्थी लिएर नेपालतर्फ आउँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    76
    Shares

काठमाडौं । इजरायलबाट २५३ जना नेपाली विद्यार्थी लिएर नेपालतर्फ आउँदै गरेको विमान दुबई पुगेकबो छ ।

नेपाल एयरलाइन्सको जहाज अहिले युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित विमानस्थलमा आइपुगेको हो ।

त्यहाँ केहीबेर रोकिएर जहाज काठमाडौंतर्फ उड्ने छ । काठमाडौं राति एक बजेतिर आइपुग्ने छ ।

गएको शनिबार हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x